www.tandavnews.com
Fact ~ In search of truth

‘नेश्नल फर्माकोलोजी क्विज २०२३, सिजन-२’मा पोखरा मणिपाल पहिलो

पोखरा ।

नेश्नल फर्माकोेलोेजी क्विज-२०२३, सिजन-२ मा पोखरा मणिपाल शिक्षण अस्पतालले पहिलो स्थान हासिल गर्न सफल भएकोे छ । देशभरका २० वटा मेडिकल कलेजबाट २० टिम सहभागी प्रतियोगितामा पोखरा मणिपाल पहिलो भएकोे हो ।

फिजीसियन फर सोसियल रेस्पोन्सीबिलिटी नेपाल, इन्स्टिट्यूट अफ मेडिसिन (आइओएम)को आयोजना आयोजित नेश्नल फर्माकोलोजी क्विजका लागि मणिपालका २०१७ ब्याचका आलोेक यादव, सौगात पोेखरेल र सञ्जिव वास्तोलाको टिम रहेको थियो । शनिबार आइओएम महाराजगंज काठमाडौमा प्रतियोगिता सम्पन्न भएको थियो ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.