www.tandavnews.com
Fact ~ In search of truth

सुरू भयाे सुजुकीकाे ‘पर्वोत्सव’ अफर

पाेखरा ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंस अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आगामी दसैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

Batas

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ गण्डकी प्रदेशमा सुजुकी गाडीको आधिकारिक बिक्रेता पोखराको बतास ब्रदर्श रहेको छ । बतास ब्रदर्शका सुजुकी डिपार्टका म्यानेजर नवराज अधिकारीले गण्डकी प्रदेशका सबै सुजुकी शोरुमहरुमा अफर लागू भएको जानकारी दिए । उनका अनुसार सुजुकीका विभिन्न मोडेलका कारहरूमा फरक–फरक छुटहरू लागू हुने छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.