पाेखरा
ताण्डव न्यूज ।
वित्तिय संस्थाहरुमा आर्थिक चलखेल भएका घटनाहरु बेलाबेला आइरहेकै हुन्छन् । कहिले संस्थाकै कर्मचारीको मिलेमतोमा त कहिले ठगहरुले विभिन्न हतकण्डा अपनाएर पैसा कुम्लयाउने घटना नयाँ भने होइन । विशेषगरी सामान्य व्यवसायी र जनताले मिहेनत पसिनाले कमाएका थोरै थोरै रकम जम्मा गर्ने वित्तिय संस्था अर्थात् सहकारीमा यस्ता असहज क्रियाकलापले यस क्षेत्रलाई धमिल्याउने काम गरेको छ ।
पोखरामा पनि एक सहकारीमा यस्तै प्रकृतिको घटना घटेको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.