पोखरा ।
असार १० गतेदेखि सुरु भएको सुजुकी मेगा एक्सचेन्ज अफर आज सकिदैछ ।
मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक विक्रेता भिजी अटो मोबाइल्सको पोखरा लागि आधिकारिक विक्रेता हिमालय अटो वल्र्डले मेगा एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो । यहि असार १० देखि सुरु भएको क्याम्प असार १६ अर्थात आज सकिदैछ ।
एक्सचेन्जमा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटर प्र्रचलित बजार मुल्य भन्दा थप २० हजार रुपैयाँ मुल्याङकन गरिदिने र न्युनतम ३० हजार रुपैयाँ मुल्याङकन गरिदिने हिमालय अटो वल्र्ड सोरुमले जनाएको छ।
क्याम्पमा कुनै पनि कम्पनीको पुरानो बाईक वा स्कुटरसँग विश्व प्रसिद्ध जापानीज ब्राण्ड सुजुकीको नयाँ बाइक वा स्कुटर साटफेर सकिनेछ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.