पोखरा।
पोखरामा आज विहिबार १० जुवाडे पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं ८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरमा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट १ बुक तास र नगद तीन लाख ५७ हजार ५ सय ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भईरहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.