www.tandavnews.com
Fact ~ In search of truth

मेघा बैंक र टिका रिर्सोटबीच छुट सम्झौता

पोखरा ।

मेघा बैंक नेपाल लिमिटेडले आफ्नो बैंकबाट सेवा लिइरहेका ग्राहकको सुविधालाई मध्यनजर गर्दै लेकसाइडमा रहेको टिका रिर्सोटसँग छुट सम्झौता गरेको छ ।

बैंकका सेवाग्राही तथा अकाउन्ट होल्डरले आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १५ प्रतिशत, स्पामा ३० प्रतिशत छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । बैंकले गरेको सम्झौताबाट बैंकका अकाउन्टहोल्डर, बैंकको डेबिट, क्रेडिट कार्ड होल्डर र कर्मचारीले रिर्सोटबाट यो छुट सुविधा लिन पाउनेछन्

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.