हेटौँडा ।
आज बसेको प्रदेश सभा बैठकले प्रदेश नं ३ को राजधानी हेटौडा तोकेको छ । हेटौँडालाई राजधानी बनाउनकालागि भएको निर्वाचनमा पक्षमा १०५ मत भएको थियो ।
१०८ प्रदेश सांसद सहभागी निर्वाचनमा विपक्षमा ३ मत मात्रै खसेको थियो ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.