पोखरा,
ताण्डव न्यूज ।
पोखरामा १९ संक्रमित थपिएका छन् ।
मेडिप्लस अस्पताल, फेवासिटी अस्पताल, चरक अस्पतालका ५ बिरामीसहित पोखरामा कास्कीमा १९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यस्तै पर्वतका १६ जना, म्याग्दीका १, गोरखाका १, बागलुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । यो सँगै अहिले प्रदेशमा ३८ संक्रमित थपिएका छन् । यसअघि प्रदेशमा १८ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १४३ पुगेको छ ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.