पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिकामा आज (शुक्रवार) सार्वजनिक विदा रहेको छ ।
महानगरपालिकाले हिजो विज्ञप्ती जारी गर्दै छठको अवसरमा पोखरा महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार आज महानगरपालिका र नगरपालिका अन्तर्गतका सबै वडा कार्यलय आज एक दिनको लागि विदा रहेको छ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.