www.tandavnews.com
Fact ~ In search of truth

आज संसद पुनस्थापनापछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं,
ताण्डव न्यूज ।

सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ । सर्वोच्च अदालतले फागुन ११ गते १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो। आजको मन्पिरिषदका निर्णयहरुलाई चासोका साथ हेरिएको छ ।

Batas

प्रधानमन्त्रीलाई प्रचण्ड माधव पक्षले राजीनामा दिएर मैदान खाली गर्न सुझाव दिएपनि प्रधानमन्त्रीले राजिनामा दिन नहुँने विषयमा ओली पक्षकै केही मन्त्री र नेताहरु देखिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.