www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार डा विष्टलाई मातृशोक

नेपाल पत्रकार महासङ्घ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा महेन्द्र विष्टलाई मातृशोक परेको छ ।

दमरोगबाट पीडित उहाँकी ८३ वर्षीया आमा पूर्णमायाको गएराति काठमाडौँ मेडिकेयरमा उपचारका क्रममा निधन भएको हो । दिवङ्गत विष्टको आज उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा अन्त्येष्टि गरिएको छ ।  उनका पति, ५ छोरा र १ छोरी छन् । रासस

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.