www.tandavnews.com
Fact ~ In search of truth

सुगम संगीत यात्राको ४४ औं श्रृङ्खला क्याफे दी गार्डेनमा

पाेखरा ।

अनुपम म्युजिक , त्रिवेणी संगीतालय र जे.इ. म्युजिक एकेडेमी पोखराद्धारा संचालित साङगीतिक अभियान सुगम संगीत यात्राको ४४औं श्रृङखला क्याफे डे गार्डेन चिप्लेढुङगाको व्यवस्थापनमा हुने भएको छ ।

२०७२ साल श्रावण २ गते देखि प्रत्येक महिना संचालन हुदै आएको सुगम संगीत यात्रा यस अघि काठमाडौं ,आवुखैरेनी ,कुस्मा, लेखनाथ लगायत पोखराका विभिन्न ठाँउ हरु र नेपाल वाहीर दार्जलिङमा पनि यो कार्यक्रम सम्पन्न भैइसकेको छ ।

Batas

“नेपाली संगीतको उ्रत्थान हाम्रो अभियान ”भन्ने मूल नाराका साथ वरिष्ठ देखि नव सर्जकसम्म एउटै ठाँउमा जम्मा भएर संचालन हुने सागीतिक कार्यकक्रमको यो श्रृङखलामा रामभक्त जोजिजू , इतु जोजिजू , पशुपति गुप्ता , नवराज वराल, विनीत जोजिजू , देवी माया गुरुङ प्रज्वल भित्रिकोटी , सन्तोष वस्याल लगायतको प्रस्तुती रहने जानाकारी कार्यक्रमका अध्यक्ष एवं परिकल्पनाकार अनुराग अधिकारीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.