www.tandavnews.com
Fact ~ In search of truth

आईपीएलमा सन्दीप फेरि दिल्लीबाटै खेल्ने, परे टोलीमा

ताण्डव न्यूज । 

इन्डियन प्रिमियर लिगको दिल्ली डेयर डेभिल्सले नेपाली यूवा स्पिनर सन्दीप लामिछानेलाई नयाँ सिजनका लागि पनि टोलीमा समावेश गरेको छ । दिल्लीले गतवर्षका खेलाडी मध्ये १४ जनाको सम्झैता थप गरेको थियो । त्यसमध्ये सन्दीप पनि एक हुन् ।

गौतम गाम्भिर, जसन रोए, गुरकिरत मन सिंह, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, ड्यान क्रिष्टियन, विजय शंकर, सायन घोष, लियाम प्लङकेट, जुनियर डाला, नमन ओझालाई दिल्लीले फुकुवा गरेको थियो ।

Batas

बम बम बम
दिल्लीले श्रेयस ऐयर, पृथ्वी श, रिसव पन्त, मन्जोत कलरा, कोलिन मुनरो, जयन्त यादव, क्रिस मोरिस, राउल तेवाटिया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रावडा, टेन्ड बोल्ड र आभास खानको सम्झैता नविकरण गरेको हो । दिल्लीले यस सिजनका लागि शिखर धवनलाई आवद्ध गरेको छ ।

गत सिजन सन्दीपले दिल्लीको अन्तिम तीन खेलमा १२ ओभर बलिङ गरेर ५ विकेट लिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.