www.tandavnews.com
Fact ~ In search of truth

बिजयपुर खोलामा शव फेला

पोखरा
ताण्डव संवाददाता ।

पोखरा लेखनाथमहानगरपालिका–२६ विजयपुर खोलामा एक पुरुषको शव फेला परेको छ ।

Lama collectio News Middle

नाम थर वतननखुलेको अन्दाजी ४१ वर्षीय पुरुषको शव फेला परेको कास्कीप्रहरीले जनाएको छ । आजदिउँसो २ः३० बजे एक ट्याक्सीचालकले पानीमा डुबिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाथिए ।

शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीकोशव गृहमा राखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery