
पोखरा
ताण्डव संवाददाता ।
पोखरा लेखनाथमहानगरपालिका–२६ विजयपुर खोलामा एक पुरुषको शव फेला परेको छ ।
नाम थर वतननखुलेको अन्दाजी ४१ वर्षीय पुरुषको शव फेला परेको कास्कीप्रहरीले जनाएको छ । आजदिउँसो २ः३० बजे एक ट्याक्सीचालकले पानीमा डुबिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाथिए ।

शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीकोशव गृहमा राखिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.