www.tandavnews.com
Fact ~ In search of truth

फिल्म पञ्चेबाजालाई ‘पिजी सर्टिफिकेट’

पोखरा
ताण्डव संवाददाता ।

फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चेबाजा’लाई सेन्सर बोर्डले ‘पिजी सर्टिफिकेट’ दिएको छ ।

अब यो फिल्म हेर्नको लागि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । सोही फिल्मका निर्देशक घनश्याम लामिछानेले फिल्ममा समावेश केही गालीगलैंचा शब्द र द्धन्द्धका दृश्यले गर्दा पिजी सर्टिफिकेट पाएको सुनाए ।

Batas

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समावेश लोकलय गीत ‘घिनघिन मादल’ अहिले चर्चामा छ ।

राजेश शाहीको लगानीमा निर्माण भएकोे फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी अभिनय छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.