सहकारीहरुको से वा पछिल्लो समय अझै व्यवस्थीत हुँदै गइर हे को छ । विभिन्न शीर्ष कमा कर्जा हरु उपलब्ध गराइर हे का छौ । सहकारीले स्वराेजगार हुन चाहने हरुका लागि सहयो ग गदैर् आइर हे को कुर ा सबै माझ छर्ल ङ्ग छ । साना उद्यो ग सञ्चालन हो स् वा कृ षिमा लगानी गर्न चाहने , सबै का लागि सहकारी कर्जा ले अहम् भूमिका निभाइर हे को अवस् था हो ।
यसरी हे र्दा दे शको गरि बी नियन्त्रण गर्न र स्वराेजगारीको संख्या बृ द्धि गर्न सहकारी संस्थाले भूमिका निभाइर हे को अवस्था हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.