पोखरा
ताण्डव न्यूज ।
पोखरा विश्वविद्यालयमा जारी स्ववियू निर्वाचनमा ४५० बढी विद्यार्थीले मदतान गरिसकेका छन् । मतदान स्थलमा मतदातासँगै विभिन्न विद्यार्थी संगठनका नेताहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ । करिब १५०० को हाराहारीमा मत खस्ने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.