पोखरा
ताण्डव न्यूज ।
अनेरास्ववियुको कार्यवाहक अध्यक्ष महेश बर्तौला भएका छन् । अध्यक्ष नविना लामाले आज उपाध्यक्ष बतौंलालाई कार्यबाहकको जिम्मा लिन पत्र मार्फत जानकारी गराइन् ।
नविना लामाले ब्यक्तिगत तथा परिवारिक परिस्थितीका कारण जिम्मेवारी सम्हाल्न नसक्ने बताएकि छिन् । कार्यबाहक अध्यक्ष बर्तौलाले जिम्मेवारीलाई अपेक्षा गरे बमोजिम नै कुशलताका साथ निर्वाह गर्ने बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.