www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिक सप्ताह २०७५ को पहिलो दिन प्रभातफेरी (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

‘सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक नियम जानौं पनि मानौं पनि’ भन्ने मूल नाराका साथ आज देखि पोखरामा ट्राफिक सप्ताह २०७५ कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छे बै‌क लिमिटेड, नेपाल रेडक्रस सोसाइटी कास्कीको सयुक्त आयोजनामा ट्राफिक सप्ताह मनाउने भएको हो ।

Batas

पोखरामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमको आयोजन गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कार्यक्रमको विवरण

बैशाख १७ गते: प्रभातफेरी, पर्चापम्लेट वितरण, चालक परामर्श
वैशाख १८ गते: जेब्राक्रस स्वयमसेवक परिचालन, अमरसिंह उच्च मावि, महेन्द्र उच्चमाविमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद ।
वैशाख १९ गते: ड्राइभिङ्ग इन्ष्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना गराउने कार्यक्रम ।
वैशखा २० गते: प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोर्डिंग स्कुलमा सचेतना कक्षा, चालक परामर्श ।
वैशाख २१ गते: आमा समूहहरुलाई सचेतना कक्षा, चालक परामर्श ।
वैशाख २२ गते: चालकका लागि ट्राफिक कक्षा, बाराही उच्च माविमा सचेतना कक्षा ।
वैशाख २३ गते: फिल्म हलहरुमा अडियो क्लिप शो गरि कार्यक्रमको समापन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.