www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : संसदीय रिपोर्टीङ गर्ने पत्रकारको लिडर चुनिए शर्मा

पोखरा ।

संसदीय पत्रकार मञ्च प्रदेश चारको अध्यक्षमा कान्तिपुर दैनिकका लालप्रसाद शर्मा चयन भएका छन । प्रदेश सभाको रिपोर्टिङ गर्ने पत्रकारहरुको भेलाले शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दी हिमालयन टाइम्सका भरत कोइराला, सचिबमा नागरिकका बिशन क्षेत्री, कोशाध्यक्षमा नयाँ पत्रीकाका रोहितराज पराजुली, सह सचिबमा समाधान दैनिक र अनलाइन खबरका अमृत सुबेदी चयन भएका छन ।

Batas

सदस्यमा गण्डकी टेलिभिजनका उमा आले, इमेज टिभिका प्रदीप पौडेल, सबैको आवाजका तारा चापागाईं, एपि वान टिभिका सागरराज तिमिल्सिना, आदर्श समाजका प्रकाश ढकाल र फोटो पत्रकार युनिश गुरुङ चयन भएका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.