www.tandavnews.com
Fact ~ In search of truth

टेकनारायणको संगीतमा ‘स्वार्थी’ भन्दै आए प्रमोद खरेल

पोखरा,
ताण्डव न्यूज

गीतकार ज्ञनबहादुर गुरुङको स्वार्थी गीत सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको गीतमा गीतकार गुरुङका भावुक शब्दमा टेकनारायण चापागाईँको संगीत सुन्न पाइन्छ ।

भिडियोमा सुदर्शन, बिनोद , कृती लगायतका कलाकारले दमदार बनाउने प्रयास गरेका छन् । छायांकार सुरज खनालले खिचेको गीतको भिडियोको निर्देशन समिर थोक्करले गरेका छन् ।

Batas

थ्री स्टार मिडियाको आफ्नै युट्युव च्यालबाट सार्वजनिक भएको गीतको सम्पादन प्रकास एसकेले गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.