पोखरा
ताण्डव न्यूज
पोखरा–३३ भगवती चौतारामा वडा स्तरीय मावि हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
समाज जागरण क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा ७ वटा स्कुलको सहभागिता रहेको थियो ।

प्रतियोगितामा वाधमारा एकेडेमिक गार्डेन प्रथम, शिशुल कल्याण मावि द्धितीय, मर्निङ ग्लोरी एकेटेमीक स्कुल तृतीय भए ।
समाज जागरण क्लबका अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य प्रमुख अतिथि थिए भने कार्यक्रमको संचालन सचिव अलिष पौडेलले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.