गजल:देश छ म सँग त
तिमी के माग्छौं, देश छ म सँग त
अनि त्योआफ्नै, भेष छ म सँग त
हराए ढाका र दौरा सुरुवाल
पहिचान को, शेष छ म सँग त

नेता हो देश लाई बेच्यौ भने
लड्न सक्ने केस छ म सँग त
सुनेको छु सिमाना मिचिदैँ छ रे
मेरै देश को, फेस छ म सँग त
देश को ढुकुटी हालात सम्झीयँ
त्यो एक एक, लेस छ म सँग त
लेखकः एकल अन्जान मातृका
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.