www.tandavnews.com
Fact ~ In search of truth

सिर्जना चोकको सडक भासियाे (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पोखरा स्थित सिर्जना चोकको बिच सडक भासिएको छ ।  केहि बेर अघि रबिमहल बैंक्युटको अगाडि सडकको केहि भाग भासिएको परिवेश अधिकारीले जानकारी दिए ।

Batas

भासिएर सडकको बिचमै खाल्डो परेको थियो । खाल्डोलाई माटोले पुर्न शुरु गरिएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.