www.tandavnews.com
Fact ~ In search of truth

नव ज्योति बाल विकास केन्द्रलाई चेतनाको सहयोग

पोखरा
ताण्डव न्यूज ।

समृद्ध समाजका लागि चेतना संस्था, कास्कीले पोखरा लेखनाथ वडा नं २१ मा रहेको नव ज्योति बाल विकास केन्द्रलाई सहयोग गरको छ ।

चेतना संस्थाले बाल विकास केन्द्रलाई फिल्टर, स्टेसनरी सामान तथा खाद्य सामाग्री सहयोग गरेको हो ।

Batas

सहयोगी संस्थाकी अध्यक्ष हिराकुमारी गिरीको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रमको अध्यक्षता बाल विकास केन्द्रका अध्यक्ष कमलमोहन पौडेलले गरेका थिए भने चेतना संस्थाका गंगादत्तले पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.