www.tandavnews.com
Fact ~ In search of truth

निर्मलाको न्यायको लागि पोखरामा प्रर्दशन(फोटो फिचर)

पोखरा,
ताण्डव न्यूज

कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई कारवाहीको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । अाज पाेखरासँगै देशभरका  विभिन्न ठाउँमा कारवाहीकाे माग गर्दै प्रदर्शन गरिएकाे छ ।

तस्विर : माधव भुसाल / ताण्डव न्यूज

Batas

तस्विर ; ताण्डव न्यूज

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.