www.tandavnews.com
Fact ~ In search of truth

सुनास खोजी पत्रकारिता पुरस्कार ताण्डव सम्पादक गिरीलाई

पोखरा
ताण्डव न्यूज ।

सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार अर्जुन गिरीलाई प्रदान गर्ने भएको छ । भष्टाचार विरुद्ध त्रियाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो ।

पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम मा सम्पादक रहेका छन् ।

Batas

विशेषगरि खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफरिस गरेको हो ।

छनोट समितिको सदस्यहरुमा पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी विना सिलवाल रहेका थिए ।  भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरमा उक्त पुरस्कारद्वारा सम्मान गरिने संयोजक पौडेलले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.