www.tandavnews.com
Fact ~ In search of truth

६ करोड बराबरको सम्पत्ति नगरपालिकालाई हस्तान्तरण

दमौली, रासस ;

तनहुँको शुक्ला गण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल शुक्ला गण्डकी नगरपालिकालाई हस्तान्तरण गरिँदै । अस्पतालको स्वामित्वमा रहेको आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन, उपकरणलगायत करिब ६ करोड रुपैयाँ बराबरको सम्पत्ति गण्डकी प्रदेशका सांसद आशा कोइरालाको उपस्थितिमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

तस्बिर ः कृष्ण न्यौपाने,

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.