www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली ग्राहककालागि डाट्सनको ‘फेस्टिव हट डिल’ स्किम

पोखरा
ताण्डव न्यूज ।

डाट्सनकालागि पोखराको आधिकारिक विक्रेता थ्री एस ट्रेड हाउसले चाडपर्वको अवसरमा ‘फेस्टिव हट डिल’ स्किम ल्याएको छ ।
डाट्सन गाडीका लागि चार्डपर्वको उपलक्ष्यमा ‘फेस्टिभ ड्राइभ’ योजना ल्याइएको ट्रेड हाउसले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकलाई १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टी र सभिर्सिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा, ७५ हजार देखि २ लाख सम्मको नगद छुट रहेको छ ।

Batas

डाट्सन कम्पनीका सबै गाडीमा पनि सरल किस्तामै ऋण उपलब्ध गराइने शोरूमले जनाएको छ । यसका लागि ग्राहकहरुले ३५ प्रतिशत मात्रै सुरुमा भुक्तानी गनुपर्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.