www.tandavnews.com
Fact ~ In search of truth

चाउथे अस्पतालद्धारा फ्रि ओरल हेल्थ एजुकेशन र चेक अप

बिजय लम्साल
पोखरा, ताण्डव न्यूज ।

चाउथे अस्पतालको आयोजनामा कान्तिपुर एकेडेमि चाउथेमा ओरल हेल्थ एजुकेशन एण्ड चेक अप सम्पन्न भएको छ । अस्पतालले निशुल्क चेक अप गराएको थियो ।

Batas

डा रमी गुरुङ, डेन्टल हाइजेनिस्ट सबि थापा, प्रियङ्क जिसी र नारायणी ठकुरीले विद्यार्थीहरुको चेक अप गराएका थिए ।

स्कुलका ४ सय जना विद्यार्थीले चेक अप गराएकोमा ४ जनाको दाँत उखेलिएको अस्पतालका अध्यक्ष सञ्जय कार्कीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.