www.tandavnews.com
Fact ~ In search of truth

एसपी सिंह एसएसपीका लागि मुख्य दावेदार

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज
यस अघि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको जिम्मा समालेका एसपी अशोक सिंह एसएसपी पदको बढुवाको प्रतिस्पर्धामा बलियो दावेदारको रुपमा देखा परेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तीन एआईजीको बढुवा तथा पदस्थापन गराएपछि २९ जना एसएसपी मध्ये ११ जना डिआईजी पदका लागि र करिब ५० भन्दा बढी एसपीहरु मध्ये १५ जना एसएसपी पदको लागि बढुवा तयारी थालेको छ। प्रहरी स्रोतका अनुसार एसपी अशोक सिंह एसएसपी बढुवाको प्रबल दाबेदार हुन् ।
बढुवाको प्रतिस्पर्धामा एसपी सहिसहित गणेश रेग्मी, सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल छन् ।

त्यसैगरी दुर्गा सिंह, , हृदय थापा, उमाशंकर पञ्जियार, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, चक्रबहादुर सिंह, सुदीप राजभण्डारी, कृष्णहरि शर्मा पोखरेल, सुरेन्द्र मैनाली, राजेन्द्र कुमार थापा क्षेत्री, यज्ञविनोद पोखरेल लगायतबीच प्रतिस्पर्धा देखिन्छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.