www.tandavnews.com
Fact ~ In search of truth

राइनोजलाई हरायो ब्लास्टर्सले

पोखरा
ताण्डव न्यूज ।

पोखरामा जारी पोखरा प्रिमियर लिगको दोस्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ ।

चितवन राइनोजलाई ७० रनले हराउँदै ब्लास्टर्सले लिगमा आफ्नो यात्रा बलियो बनाएको छ । ब्लास्टर्सले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

Batas

१६ ओभर ५ बलमा ओभरमा सबै विकेट गुमाउँदै राइनोजले ६५ रन मात्र जोड्न सफल भयो ।

ब्लास्टर्सका सोमपाल कामीले अनिल साह, पारस खड्का, आरिफ सेख र स्मित पटेललाई पेभिलियन फर्काए ।

राइनोजका सोनु तामाङ र सन्नी पटेललाई ललित भण्डारीले, हरिशंकर शाहलाई रोहन मुस्तफाले, शक्ती गौचनलाई अभिनास बोहराले, भुवन कार्किलाई बिपिन खत्रिले आउट गरे भने करण केसी रन आउट भए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.