www.tandavnews.com
Fact ~ In search of truth

रेडपाण्डाको छाला सहित पक्राउ

बाँके ।

रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती बाँकेको कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट एक जनालाई पक्राउ गरेको छ ।

छालासहित सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ परेका हुन ।प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

Batas

बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.