www.tandavnews.com
Fact ~ In search of truth

उत्कृष्ट दुई चालक सम्मानित

स्याङजा ।

स्याङजामा सवारी दुर्घटना न्युनिकरण का लागी सचेनात्मक कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा उत्कृष्ट चालक छनोट गरी दुई सवारी चालकलाई सम्मान गरियो । सम्मान पाउनेमा लु १ज ३१७४ का चालक दुर्गा प्रसाद अर्याल र ग१ज ३१९६ का चालक दिनेश प्रसाद चालागाई रहेका छन् ।

Batas

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सयुंक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सवारी धनि ,चालक तथा सर्वसाधारण गरी २ सय जनाको उपस्थिति रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.