www.tandavnews.com
Fact ~ In search of truth

आत्मरक्षा तालिमको अभाव

पाेखरा
ताण्डव न्यूज ।

हाम्रो समाजमा नै बलात्कारका कयौ घटनाहरु भइराखेका छन् ।

कन्चनपुरमा निर्मला हत्याका अपराधीलाई सरकारले आजसम्म पनि कानुनी दायरामा ल्याउन नसक्दा अपराधीको मनोबल बढेकाले बालबालिकाहरुमा यस्ता हिंसा भइराखेका छन् ।

Batas

शान्ति सुरक्षामा कमी छोरीहरुलाई आत्मरक्षाका तालिम अभाव, छोरालाई पनि कानुनी कुरा, यौन शिक्षाको कुरा नसिकाइनाले पनि बालिकाहरु बलात्कारको सिकार हुनु परेको छ ।

यौन सम्बन्धित विषयहरुमा खुलेर कुरा नगरिनाले, छोरीलाई कमजोर ठानिनु साथै यौन सम्बन्धित जनचेतनाको कमीले बलात्कारको घटना बढ्दै गएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.