www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

आईपीएलमा सन्दीप फेरि दिल्लीबाटै खेल्ने, परे टोलीमा

hima aus

ताण्डव न्यूज । 

इन्डियन प्रिमियर लिगको दिल्ली डेयर डेभिल्सले नेपाली यूवा स्पिनर सन्दीप लामिछानेलाई नयाँ सिजनका लागि पनि टोलीमा समावेश गरेको छ । दिल्लीले गतवर्षका खेलाडी मध्ये १४ जनाको सम्झैता थप गरेको थियो । त्यसमध्ये सन्दीप पनि एक हुन् ।

गौतम गाम्भिर, जसन रोए, गुरकिरत मन सिंह, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, ड्यान क्रिष्टियन, विजय शंकर, सायन घोष, लियाम प्लङकेट, जुनियर डाला, नमन ओझालाई दिल्लीले फुकुवा गरेको थियो ।

Batas
classic tech

बम बम बम
दिल्लीले श्रेयस ऐयर, पृथ्वी श, रिसव पन्त, मन्जोत कलरा, कोलिन मुनरो, जयन्त यादव, क्रिस मोरिस, राउल तेवाटिया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रावडा, टेन्ड बोल्ड र आभास खानको सम्झैता नविकरण गरेको हो । दिल्लीले यस सिजनका लागि शिखर धवनलाई आवद्ध गरेको छ ।

गत सिजन सन्दीपले दिल्लीको अन्तिम तीन खेलमा १२ ओभर बलिङ गरेर ५ विकेट लिएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...