www.tandavnews.com
Fact ~ In search of truth

धम्पुसमा पर्यटककाे गाडी जल्याे, चालक गम्भीर घाइते

ताण्डव न्यूज, पाेखरा ः कास्कीकाे धम्पुसमा पर्यटकलाइ छाेडेर फर्केकाे गाडीमा अागाेलागी भएकाे छ । माछापुछ्रे गाउपालिका-७ फेदीमा भे १ य ७ नं. को पर्यटक गाडीले धम्पुसमा पर्यटकहरु छोडी फर्कने क्रममा उक्त गाडी स्टार्ट गर्दा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

गाडीमा अागाे लाग्दा गाडीका चालक म्याग्दी घर भएका   ४५ वर्षका कुमार ठकुरी घाइते गम्भीर घाईते भएका छन । उनलाइ उपचारको लागि पोखरा ल्याइएकाे छ । गाडी पूर्ण रूपमा क्षति भएकाे छ ।

 

तस्बिर ः गुगल

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.