www.tandavnews.com
Fact ~ In search of truth

एक करोडको लागतमा कृषि फर्म

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

एक करोडको लागतमा एकिकृत पशु तथा कृषि फर्मको भवन शिलन्यास एक करोडको लागतमा निर्माण हुन लागेको कृषि फर्मको भवन शिलन्यास गरीएको छ । राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्थाको कुखुरा फर्म शिलान्यास गरीएको हो ।

गण्डकी प्रदेश कृषि भुमी सहकारी मन्त्रालयका सचिव शरद चन्द्र श्रेष्ठले आज फर्मको शिलन्यास गरेका हुन । कुश्मा नगरपालिका ९ पटेश्वरी मन्दीर नजिकैको फर्म शिलान्यास गर्दे श्रेष्ठले निर्वाह मुखी खेती प्रंणालिबाट माथी उठन कृषकहरु सहकारी मार्फत कृषि व्यवसायमा जुटनु पर्ने बताए ।

Batas

श्रेष्ठले अहिले सम्म कृषकको वास्तवीक पहीचान नहुँदा पनि कृर्षि पेशामा लाग्ने वास्तवीक जनशक्ती कती छ भन्ने तथ्याङ्ग नहुदा समस्या भईरहेकोमा गण्डकी प्रदेशले कृषकको पहीचानको लागि कृषक वर्गको तथ्याङ्ग संकलनमा लगेको बताए ।श्रेष्ठले गण्डकी प्रदेशले ४० वटा मोडल फार्मको लगि ४० करोड वजेट विनियोजन गरेर फर्मको अनुगनम भईरहेको जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लामा २० लाख लगनी गर्ने कृषकले मासीक ३० देखी ४० हजार कमाउन कुनै समस्य नभएको बाताउँदै उनले सरकरले दिने अनुदान नभई कृर्षी क्षेत्रको लागत घटउन लागेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.