www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको ५८७९ आगजनीको जिम्मा नेविसंघले लियो

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरको बा१झ ५८७९ नंको गाडी आगजनीको जिम्मा नेपाल विद्यार्थी संघले लिएको छ । नेविसंघ पुर्व केन्द्रीय सदस्य सरोज केसीले गाडी आगजनी गरेको बताए ।

शनिबार देशभरका सरकारी गाडी चल्न नदिने पुर्व निर्धारित कार्यक्रम अनुसार नै गाडीमा आगजनी गरिएको उनले बताए । आज देशभरका सरकारी गाडी नेविसंघको निगरानीमा रहेको समेत उनले सुनाए ।

Batas

याे पनि हेर्नुहाेस्

पोखरा महानगरको बा १ झ ५८७९मा आगजनी (फोटो फिचर)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.