www.tandavnews.com
Fact ~ In search of truth

कोपोमिस तालिम

पोखरा ।

को –अपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजनामा पोखरामा एक दिने कोपोमिस सम्बन्धी तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा ६० वटा सहकारी सस्थाका ८६ जना सहभागी भएका थिए । नेपाल सरकार सहकारी बिभाग ले प्रयोगमा ल्याएको कोपोमिस सफ्ट्वयरको तालिम सहकारी सस्थामा बहु उपयोगी रहेको र cmc कास्कीका सद्स्यहरुले माग गरेकाले उक्त तालिम आयोजना गरिएको क्लब का अध्यक्ष मीलन ढकालले जानकारी दिए।

क्लबले सहकारीलाई आवश्यक तालिमहरु प्रदान गर्दै आइरहेको र क्वालिटि सर्कलको रुपमा काम गरि रहेको छ । copomis तालिमको प्रशिक्षण बिजया श्रेष्ठले दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.