www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा हिमपातले भत्कियो २ तले घर

पोखरा ,
ताण्डव न्यूज ।

मनाङमा आइतबार राती परेको हिमपातले १ घर भत्केको छ । ङिस्याङ गाउँपालिका –४ हुम्दे का क्यु छिरिङ गुरुङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर भत्केको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घर धनि काठमाण्डौँ गएकोले मानविय क्षति नभएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

घर पुर्ण रुपमा क्षति भएको र घरमा बस्न सक्ने अवस्था नरहेको जनाइएको छ ।

Batas
फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.