www.tandavnews.com
Fact ~ In search of truth

नेकपा नेता तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत

पोखरा ,
ताण्डव न्यूज ।

कम्युनिष्ट नेता तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत भएका छन् ।

उपचारमा लापरवाही हुदाँ अचेत बनेका उपप्रधानमन्त्री अधिकारीलाई अहिले काठमाण्डौँ धुम्बाराही स्थित ह्याम्स अपस्तालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।पुस २३ देखि अस्वस्थ बनेका अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जनाइएको छ ।

Batas
फाइल तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.