www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको सम्झनामा छोराले गरे सहयोग

hima aus

पोखरा
ताण्डव न्यूज ।

संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको सम्झनामा उनका छोराले श्रमिक वालवालिकाहरुलाई सहयोग गरेका छन् । \

आइतबार पोखरा १७ को विरौटामा रहेको श्रमिक वालवालिका सम्पर्क केन्द्रमा पुगेर स्व. रबिन्द्रका कान्छा छोरा स्वराज अधिकारीले नगद सहित फलफुल, जुस लगायतका खाद्यन्न सहयोग गरेको रबिन्द्रका भाइ दिपेन्द्रले जानकारी दिए ।

opening soon
classic tech

‘बाबुले दुख पाएको मान्छेहरुलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो’ स्वराजले भने, ‘मेरो मन बाटै यहाँ सहयोग गरौँ भन्ने लाग्यो अनि गरेको ।’

आइतबार रबिन्द्र निधन भएको १२ दिन भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
SKIP kelme