www.tandavnews.com
Fact ~ In search of truth

हुण्डाई एक्सचेन्ज् अफर जारी

पोखरा ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यहि हिजो विहिबार देखि Hyundai Exchange क्रार्यक्रम देशभरि ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हिजो देखि शुरु गरेको कार्यक्रम चैत्र ५ गते मङ्गलवार बिहानको १० बजे दखि साझँको ६ बजे सम्म जारी रहनेछ । Exchange का साथै spot exchange & valuation, easy finance & insuranceattractive cash discount सँगसगै loyalty bonus  १५,००० बरावरको exchange bonus १५०,००० सम्म साथै ४ बर्षकोexchange bonus , ३ बर्षको warranty रहनेछ ।

यी बाहेक एक्स्चेन्ज अवधिभर Hyundai All New Santroसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै Hyundai All New Santro को प्रत्येक Test Drive मा आकर्षक Hyundai उपहारहरु प्रदान गरिने छ ।

Batas

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक  रुपेश शर्मा भट्टको अनुसार  देश व्यापी कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट Exchange योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।Hyundai Exchange Camp नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र Exchange Camp मा निरन्तरता दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.