www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेज पढ्ने ‘शिशिर’ फेवा किनारमा मृत भेटीए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । म्याग्दी घर भई गण्डकीमा पढ्दै गरेका २४ वर्षीय शिशिर केसी मृत अवस्थामा फेला परेका हुन् ।

पोखरा १८ सेदी स्थित फेवा किनारमा शिशिरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले बताए । उनि रत्न चोक बस्दे आएका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.