www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा पब्जीमा प्रतिवन्ध

पोखरा,
ताण्डव न्यूज ।
नेपालमा पब्जी गेम ब्यान्ड गर्न लागेको छ ।

देशैभर गुनासो र जनचासोको मुद्धा दायर हुने क्रम बढेपछि प्रहरी अनुसन्धान ब्युरो सी आईबीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी ब्यान्ड गर्न लागेको हो । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई पब्जी गेम नखुल्ने बनाउन सर्कुलर जारी गरेको छ ।

अब विश्वभर चर्चित पब्जी गेम नेपाली प्रयोगकर्ताको मोबाइलमा डाउनलोड हुनेछैन ।पब्जीका कारण विश्वभर नै अप्रिय घटना घटिरहेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.