www.tandavnews.com
Fact ~ In search of truth

सिंगापुर विरुद्ध नेपालको धुवाँदार ब्याटिङ , नेपाल २ सय १७ रनले विजयी

पाेखरा, ताण्डव न्युज ।

आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि शानदार जीत निकालेको छ ।

मलेसियामा जारी खेलमा नेपाली टोलीले सिंगापुरलाई २ सय १८ रनले पराजित गरेको छ ।

Batas

नेपालले दिएको २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.