www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा करेन्ट लागेर २१ वर्षे यूवाको मृत्यु

ताण्डव न्यूज, पोखरा ।
पर्वतमा करेन्ट लागेर एक यूवाको निधन भएको छ । शुक्रबार मोदी गाउँपालिका १ सरौमा भोजपुर टम्केमैयू गाउँपालिका ५ घर भइ हाल माझ किराँत केबल नेटवर्क प्राली कास्कीमा कार्यरत २१ वर्षका डेबिट राइको निधन भएका हो ।

लप्सीकोबोटमा रहेको पुरानो केबलको तार झिक्नेक्रममा उक्त लप्सीको बोट भन्दा करिब ३० मिटर टाढा रहेको हाइटेन्सन लाइनमा विद्युत सर्ट भइ करेन्ट लागेको हो । राइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.