www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ र नवलपरासीमा दुई व्यक्ति मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङकामा आज सोमबर एक व्यक्ति मृत फेला परेका छन् ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको काष्ठमण्डप कन्ट्रक्सन प्रा.लि मा काम गर्ने सिराहा धनगढीका श्यामसुन्दर मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । खेतमा घाम ताप्नको लागी म्याट्रेस लगाई सुतेकोमा उनी अचेत भएका श्यामसुन्दरको चेकजाँच गर्दा चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन् ।

Batas

यसैबीच उता नवलपरासीमा पनि एक शव फेला परेको छ । गैडाकोट नगरपालिका –१४ स्थित भेडाबारी वियर फ्याक्ट्री पार्किङ नजिकै नाम थर, ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय एक व्यक्ति मृत भेटिएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.