www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा गाडि ब्याक गर्दा ठक्कर दिदाँ ५८ वर्षीय देवनारायणको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गोरखामा सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

गण्डकी गाउँपालिका –८ बेनी गाँउमा बा ५ ख ११७१ नम्बरको EICHER गाडिले ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने ५८ वर्षीय देवनारायण श्रेष्ठलाई ठक्कर दिदाँ श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.